देश कालधनुषा प्रहरीद्धारा गाँजा खेती नष्ट
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा प्रहरीद्धारा अबैद्य गाँजा खेती नष्ट गरिएको छ । ईलाका प्रहरी कार्यालय ढल्केवरबाट खटि गएको टोलीले धनुषाधाम नगरपालिका वडा नं. ६ हरिपुर स्थित बारीमा लगाइएको अबैद्य गाँजा खेती नष्ट पारिएको जनाइएको छ । विशेष सूचनाको आधारमा स्थानीय सुरेश दास, विसुन महतो र कान्छा रोक्का लगायत
७ वर्ष अगाडि · देश काल










