जनकपुरधाम आउँदै भारत उत्तर प्रदे्शका मुख्यमन्त्री योगी आदित्यनाथ
भारत सरकारको रामायण सर्किट अन्तरगतको मार्गमा जनकपुरधाम पनि समावेश छ । उत्तरप्रदेशको पर्यटन संस्कृति विभाग, जानकी मन्दिर र जनकपुरधामको संयुक्त आयोजनामा हुन लागेको दुई दिवसीय काँन्क्लेवमा उत्तरप्रदेश राज्यका मन्त्रीहरु पनि आउने बताइएको छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार











