प्रमुख समाचारप्रदेशसभाको प्रथम बैठकका लागि सभाकक्षको तयारी
धनुषा || माघ २१ गते बोलाइएको प्रदेश नं २ को प्रथम बैठकको सभाकक्षको तयारी अन्तिम चरणमा पुगेको प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थको सचिवालयले जनाएको छ । प्रदेश २ का ज्येष्ठ सांसद लगन चौधरीलाई संसद् सचिवालयको टोलीले बुधबार प्रशिक्षणसमेत दिएको छ । टोलीले उहाँलाई बैठक सञ्चालनका विधि र प्रक्रियाबारे प्रशिक
८ वर्ष अगाडि · प्रमुख समाचार











