राजनीतिकमोरङको क्षेत्र नं ४ को (क) मा विश्वास विजयी
विराटनगर, २४ मंसिर : मोरङको क्षेत्र नं ४ (क) प्रदेशसभाको सदस्यमा नेकपा(माओवादी केन्द्र)का उम्मेदवार विजय विश्वास विजयी हुनुभएको छ । विश्वासले १८ हजार २८९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भक्ति माझीले १५ हजार २२३ मत प्राप्त गर्नुभएको थियो ।
८ वर्ष अगाडि · राजनीतिक


