ब्यूरो-रिपोर्टरभुईँमा खसेको भुजिया प्याक गरेको भन्दै भारतमा वाईवाईको प्रोडक्टमध्ये भेज भुजिया नमकिनको उत्पादन रोक्न निर्देशन
सीजी फुड्स इन्डिया सीजी कर्प ग्लोबलअन्तर्गतको कम्पनी हो, जसको नेतृत्व नेपाली उद्योगपति विनोद चौधरीले गर्दै आएका छन् । वाईवाई चाउचाउ उत्पादनका कारण चौधरीलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले ‘नुडल किङ’ का रूपमा समेत उल्लेख गर्ने गरेका छन् । रोयटर्सका अनुसार घटनाबारे प्रतिक्रिया लिन खोज्दा सीजी फुड्स इन्डियाले तत्काल प्रतिक्रिया दिएको थिएन ।
१ महिना अगाडि · ब्यूरो-रिपोर्टर










