स्वास्थ्य ब्यूरोविपन्न बिरामीका लागि जनकपुर न्युरो अस्पतालको मानवीय पहल, दुई जनालाई ११ लाखभन्दा बढी छुट
त्यस्तै, लडेर घाइते भएपछि मस्तिष्कसम्बन्धी गम्भीर समस्या देखिएकी खातुनको करिब एक महिनासम्म सघन उपचार गरिएको थियो । उनको उपचारमा करिब १० लाख रुपैयाँ खर्च भए पनि अस्पतालले औषधिसहित ३ लाख ५० हजार रुपैयाँ मात्र लिएर डिस्चार्ज गरेको जनाएको छ ।
१ महिना अगाडि · स्वास्थ्य ब्यूरो











