राजनीतिकमाओवादी नेता महरा 'सभामुखमा' निर्विरोध
न्यूज ब्यूरो || काठमाडौँ, २५ फागुन । प्रतिनिधिसभाको सभामुख पदमा नेकपा ९माओवादी केन्द्र०का नेता कृष्णबहादुर महरा निर्विरोध हुनुभएको छ । सभामुख पदका लागि आज भएको उम्मेदवारी मनोनयनमा उहाँको मात्र उम्मेदवारी परेपछि निर्विरोध हुनुभएको संघीय संसद् सचिवालयले जनाएको छ । यद्यपि उहाँ निर्वाचित भएको औपचारिक घो
८ वर्ष अगाडि · राजनीतिक











