
Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs

Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs
जीतेन्द्र कुमार राम जनकपुरधाम २० पौष। तराईमा अत्यधिक चिसो र शितलहरको समय मानव जनजीवन प्रभावित भएको हो भने बिहानैबिहानै अन्होनी घट्ना घटेका छ्न। जिल्लाको सवैला नगरपालिका अन्तर्गत वडा १ र ५ जोड्ने सवैला मखनाहा सडक खण्डबिच एक अधबैंसे मान्छेको शब सडकको छेउमा फेला परेको हो।मृत्यु हुनेमा नगरपालिका १ कै दु

२०७४ पुस २० बिहीबार, बिहान १०:४० बजे१ मिनेट पढाइ
जीतेन्द्र कुमार राम जनकपुरधाम २० पौष। तराईमा अत्यधिक चिसो र शितलहरको समय मानव जनजीवन प्रभावित भएको हो भने बिहानैबिहानै अन्होनी घट्ना घटेका छ्न।
जिल्लाको सवैला नगरपालिका अन्तर्गत वडा १ र ५ जोड्ने सवैला मखनाहा सडक खण्डबिच एक अधबैंसे मान्छेको शब सडकको छेउमा फेला परेको हो।मृत्यु हुनेमा नगरपालिका १ कै दुखिया यादवको छोरा अन्दाजी बर्ष ५४ को दिरपाल यादव रहेका छन।
बुधबार राती नै घरबाट साझै देखि बाहिर रहेको एवं रातिसम्म घर नफर्किदा यादबलाइ लिएर खोजबिन शुरु भएको थियो। यादव एक क्रियासिल किसान रहेका कारण दिन भर खेतैतिर बसाइ एवं खानपिन गर्दै आइरहेका थिए भने मादक पदार्थ सेवनमा पनि उसको निरन्तरता रह्दै आएका थिए।यादवको एक छोरा सहित दुई छोरी पनि रहेका छन।

बिहिवार नगरपालिकाकै उक्त सडक खण्ड भएर निस्केका मर्निङ वाकको टोलिले यादवलाइ पानीमा डुबेको अवस्थामा हेर्दा इलाका प्रहरी टोलिलाइ जानकारी गराइएका थिए भने मान्छेहरुको हेर्ने भिडभाड जम्मा भएका छन। समयमा प्रहरी पुगेपछि लासलाइ बाहिर ल्याइएका छन भने सनाखत गरि पोष्टमार्ट्मको लागि अञ्चल पठाइएको हो।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
सह-सम्पादक
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
कार्तिक २०८३
बुधबार · द्दितीया
तस्बिर: Toshiro lama / Wikimedia Commons / CC BY-SA 4.0बुधबार · द्दितीया
भाइटीका, किजा पूजा
भाइटीका, दीपावलीको दोस्रो दिनका रूपमा मनाइएको पर्व हो, जसमा दिदीहरूले आफ्ना भाइलाई लामो जीवन र समृद्धिका लागि टीका गर्नुलाई विशेष महत्व दिइन्छ। यो दिन दिदीहरूले भाइलाई मिठाई र माेलाईँ दिने परम्परा अनुसार मनाइन्छ। भाइटीकामा भाइको सुरक्षा र दिदीको माया प्रकट गर्ने एक विशेष अवसरका रूपमा यसलाई मनाइन्छ, जसका कारण यो पर्व भाई-बहिनीको सम्बन्धलाई अझ गाढा बनाउछ।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
Advertisement
विज्ञापन गर्नुहोस्
५ लाख+ पाठकसम्म पुग्नुहोस्
२०८३ कार्तिक २५ बुधबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आफन्तहरू मध्य रमाइलो जमघटको बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। पढाइमा प्रगति हुनाले आत्मविश्वास परिपूर्ण रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
व्यङ्ग्यात्मक कार्टुन
NB · २०८३ कार्तिक १४ शनिबार
ओ ब्रो !
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…