राजनीतिकविपल्वका बीसभन्दा बढी कार्यकर्ता पक्राउ
न्यूज ब्यूरो || काठमाडौँ, ८ फागुन : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले आजका लागि आह्वान गरेको नेपाल बन्दमा सो पार्टीका २० भन्दा बढी नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । प्रहरी प्रवक्ता मनोज न्यौपानेले जबर्जस्ती बन्द गराउँदै हिँड्ने २० भन्दा बढी व्यक्तिलाई देशका विभिन्न स्
८ वर्ष अगाडि · राजनीतिक











