प्रमुख समाचारवीरगँजमा हिन्दु मुस्लिमबीच तनाव बढेपछि अनिश्चितकालिन कर्फ्यू जारी
पछिल्ला घटनाक्रमले शहरमा सुरक्षा चुनौती थपिएको र सामाजिक सद्भाव खल्बलिन सक्ने संकेत देखिएपछि कफ्र्यु लगाउनुपरेको प्रशासन स्रोतले जनाएको छ। हाल महानगरका प्रमुख चोक तथा गल्लीहरूमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
७ महिना अगाडि · प्रमुख समाचार











