देश कालवीरगँजमा मेयर राजेशमान सिँहलाई पक्राउ पूर्जी जारी, अरुको छोरीको बुवा बनेको आरोप
सात दिन भित्रमा पक्राउ परे अदालतमा उपस्थित गराइदिन भनिएको छ। यस्तै त्यो अवधिमा पक्राउ नपरे ३५ दिने सूचना तामेल गर्न र पक्राउ परे उपस्थित गराइदिन अदालतले जिल्ला प्रहरी कार्यालयलाई भनेको छ।
४ महिना अगाडि · देश काल











