भर्खरै, मेयरको पदबाट राजीनामा गरेर घण्टीघर पुगे 'बालेन्द्र'
न्यूज ब्यूरो | काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले पदबाट राजीनामा बुझाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को केन्द्रीय कार्यालय बनस्थली पुगेका छन्। उनको स्वागतका लागि रास्वपा केन्द्रीय कार्यालयमा नेता–कार्यकर्ताको बाक्लो उपस्थिति देखिएको छ। बालेन शाह केन्द्रीय समिति बैठकमा स

२०८२ माघ ४ आइतबार, दिउँसो ३:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो | काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले पदबाट राजीनामा बुझाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को केन्द्रीय कार्यालय बनस्थली पुगेका छन्।
उनको स्वागतका लागि रास्वपा केन्द्रीय कार्यालयमा नेता–कार्यकर्ताको बाक्लो उपस्थिति देखिएको छ।
बालेन शाह केन्द्रीय समिति बैठकमा सहभागी भई प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारबारे छलफल गर्ने तयारीमा छन्। बैठकपछि उनी जनकपुर जाने कार्यक्रम रहेको छ।
पार्टीका अनुसार, जनकपुरमा आयोजना हुने सभालाई सम्बोधन गर्न बालेन शाह, पार्टी सभापति रवि लामिछानेसहितका शीर्ष नेताहरू आजै जनकपुर प्रस्थान गर्नेछन्।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…