वीरगँजमा मेयर राजेशमान सिँहलाई पक्राउ पूर्जी जारी, अरुको छोरीको बुवा बनेको आरोप
सात दिन भित्रमा पक्राउ परे अदालतमा उपस्थित गराइदिन भनिएको छ। यस्तै त्यो अवधिमा पक्राउ नपरे ३५ दिने सूचना तामेल गर्न र पक्राउ परे उपस्थित गराइदिन अदालतले जिल्ला प्रहरी कार्यालयलाई भनेको छ।

२०८३ जेठ १३ बुधबार, बिहान ८:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । जिल्ला अदालत पर्साले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साको अनुसन्धानपछि मेयर सिंहसहित चार जनाविरुद्ध लिखत सम्बन्धी कसुरमा मुद्दा दायर भएको छ। अदालतले उनीहरूविरुद्ध सातदिने र ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो।
सात दिन भित्रमा पक्राउ परे अदालतमा उपस्थित गराइदिन भनिएको छ। यस्तै त्यो अवधिमा पक्राउ नपरे ३५ दिने सूचना तामेल गर्न र पक्राउ परे उपस्थित गराइदिन अदालतले जिल्ला प्रहरी कार्यालयलाई भनेको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…