जनकनन्दिनीको मलहनीयामा कलशयात्रासहित रातभरि भजनकिर्तन गरी दिपावली
वैदिक सनातन हिन्दु धर्मको लागि ऐतिहासिक दिन सम्झेर भारतको अध्योध्यामा भगवान राम मन्दिरको प्राणप्रतिष्ठा भएको खुसियालीमा स्थानीय हिन्दु युवाहरुले रातभरि मौलिक भजनकिर्तन गरी उत्साह मनाएको हो ।

२०८० माघ ९ मंगलबार, बिहान ११:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं. १ स्थित कलशयात्रा र मोटरसाईकल रैली गरी मन्दिरमा प्राणप्रतिष्ठा गरिएको छ ।
जनकनन्दिनी गाउँपालिका वडा नं. १ इनरबा मल्हनीयाँस्थित स्थानीय युवाहरुको एक समूहले गाउँ स्तरबाट कलश यात्रा र मोटरसाईकल रैली गरी सोही स्थितरहेको मन्दिरमा रातभरि भजनकिर्तनसहित दिपावली गरेको हो ।
वैदिक सनातन हिन्दु धर्मको लागि ऐतिहासिक दिन सम्झेर भारतको अध्योध्यामा भगवान राम मन्दिरको प्राणप्रतिष्ठा भएको खुसियालीमा स्थानीय हिन्दु युवाहरुले रातभरि मौलिक भजनकिर्तन गरी उत्साह मनाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…