अगाडी आउन निधिलाई राजपाको १ हजार ७४ को टारगेट
राजेन्द्र महतो ३३१५ तथा विमलेन्द्र निधि २२४२

२०७४ मंसिर २२ शुक्रबार, बेलुकी ६:०७ बजे१ मिनेट पढाइ

जनकपुरधाम । देशभरिकै केन्द्रविन्दु मानिएको चुनावी माहौलको सन्दर्भमा सबभन्दा चर्चित क्षेत्र धनुषाको निर्वाचन क्षेत्र नं. ३ मा राजेन्द्र महतो अहिलेसम्म अग्रता कायम राखेका छन् ।
राजपाका नेता राजेन्द्र महतो अहिलेसम्म ताजा मतगणना परिणाम अनुसार राजेन्द्र महतो ३३१५ तथा विमलेन्द्र निधि २२४२ ल्याएको छ । निधिलाई अगाडी आउने महतोले १ हजार ७४ को टारगेट दिएको छ ।
ताजा अपडेटको लागि सँगै रहनुहोला ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…