खेल / खेलाडीमहिला एसिया कप जितेपछि भारतले मोहसिन नक्वीबाट ट्रफी लिन मानेन
यसपटक भने महिला टोलीले पनि त्यस्तै कदम दोहोर्‍याएपछि एसिया कपको उपाधिभन्दा बढी ट्रफी वितरण समारोह चर्चामा आएको छ । भारतीय टोलीको निर्णयपछि नक्वी र अन्य पदाधिकारी मञ्चमा प्रतीक्षा गरिरहेका देखिएका थिए ।
१ महिना अगाडि · खेल / खेलाडी











