समाचारसंविधानको विरोधमा हेल्प मधेशीले पनि मनायो कालो दिन
न्यूज ब्यूरो, धनुषा । नेपालको संविधानको विरोधमा विभिन्न संघ संस्थाहरुले समेत कालो दिनको रुपमा मनाएको छ । मधेशभर विरोधका कार्यक्रम गरी कालो दिन मनाइरहँदा समाजिक संस्था हेल्प मधेशीले समेत कालो दिवस मनाएको छ । धनुषाको धनुषाधाम नगरपालिकास्थित धनुष मन्दिर अगाडि हेल्प मधेशी नेपालले असोज ३ गतेलाई कालो दिनक
७ वर्ष अगाडि · समाचार











