राजनीतिकजसपा नेपाल र लोसपा नेपालबीच एकीकरण सम्झौता, अध्यक्ष यादव, संरक्षकमा ठाकुर
दुवै दलअन्तर्गत रहेका केन्द्रीय, प्रदेश, जिल्ला, क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संगठनहरू केन्द्रीय समन्वय समितिको निर्णयअनुसार सञ्चालन हुनेछन्। पार्टी संगठन र पार्टीगत आबद्ध संरचनाहरूको पूर्ण समायोजन नहुन्जेलसम्म हाल कायम संरचना र कार्यक्षेत्रमै क्रियाशील रहने व्यवस्था गरिएको छ।
९ महिना अगाडि · राजनीतिक










