भिडियो सम्मेलन प्रणालीको उद्घाटन
काठमाडौँ, १९ मंसिर : दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क)का महासचिव अम्जाद हुसेनले हालै पुनःनिर्मित सुविधासम्पन्न अत्याधुनिक भिडियो सम्मेलन प्रणालीको आज उद्घाटन गर्नुभयो । काठमाडौँस्थित सार्क सचिवालयमा जडित उक्त प्रणालीले सार्क सदस्य मुलुकबीच सफलतापूर्वक अन्तक्र्रिया गर्नसक्ने क्षमता र सामथ्र

२०७४ मंसिर १९ मंगलबार, राति ११:२१ बजे१ मिनेट पढाइ

काठमाडौँ, १९ मंसिर : दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क)का महासचिव अम्जाद हुसेनले हालै पुनःनिर्मित सुविधासम्पन्न अत्याधुनिक भिडियो सम्मेलन प्रणालीको आज उद्घाटन गर्नुभयो ।
काठमाडौँस्थित सार्क सचिवालयमा जडित उक्त प्रणालीले सार्क सदस्य मुलुकबीच सफलतापूर्वक अन्तक्र्रिया गर्नसक्ने क्षमता र सामथ्र्य राख्ने सार्क सचिवालयले उल्लेख गरेको छ ।
उक्त प्रणालीबाट सार्क सदस्य राष्ट्रबीच भिडियो सम्मेलन गर्न सकिने छ । सार्कका सदस्य मुलुकले सूचना प्रविधिको स्तरोन्नति गरी यस क्षेत्रको सहकार्यका लागि यस प्रणालीले सार्क सचिवालयमा केन्द्रका रुपमा काम गर्नेछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…