अन्तराष्ट्रियउत्तर कोरियासँग विना शर्त वार्तामा बस्न अमेरिका तयार
वासिङटन, २७ मङसिर : अमेरिकाले उत्तर कोरियासँग वार्ता गर्न तयार रहेको जनाउ दिएको छ । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले सो जानकारी दिनुभएको छ । वासिङ्टनस्थित केही ‘थिंक ट्यांक’ हरुसँग मङ्गलबार भएको छलफलका क्रममा उहाँले सो जानकारी दिनुभएको समाचारमा जनाइएको छ । अमेरिकी विदेशमन्त्री टिलरसनले उत्तर कोरि
८ वर्ष अगाडि · अन्तराष्ट्रिय











