
Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs

Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs
काठमाडौँ, २० मंसिर : नेपालमा संवेगात्मक साक्षरतासम्बन्धी नौ हजार उत्प्रेरक तयार भएका छन् । मानिसले रिस र नकारात्मकताका बारेमा आधारभूत बुझाई पाउनसकेमा शान्तिपूर्ण, आनन्दपूर्ण र अर्थपूर्ण जीवनयापनमा सहयोग पुग्ने हेतुले वल्र्ड संवेगात्मक साक्षरता लिग ९डब्लुइएलएल०ले यससम्बन्धी प्रशिक्षणलाई विश्वभर सञ्चा

२०७४ मंसिर २० बुधबार, बिहान १०:०९ बजे१ मिनेट पढाइ
काठमाडौँ, २० मंसिर : नेपालमा संवेगात्मक साक्षरतासम्बन्धी नौ हजार उत्प्रेरक तयार भएका छन् ।
मानिसले रिस र नकारात्मकताका बारेमा आधारभूत बुझाई पाउनसकेमा शान्तिपूर्ण, आनन्दपूर्ण र अर्थपूर्ण जीवनयापनमा सहयोग पुग्ने हेतुले वल्र्ड संवेगात्मक साक्षरता लिग ९डब्लुइएलएल०ले यससम्बन्धी प्रशिक्षणलाई विश्वभर सञ्चालन गर्दै आएको छ ।
‘संवेगात्मक साक्षरता, सांस्कृतिक विविधता, सद्भाव र आदत व्यवस्थापन’ ९ग्लोबल पिस थ्रो इमोसनल लिटेरेसी इन इजुकेसन एण्ड साइकोलोजी म्यानेजमेन्ट० सम्बन्धी यहाँ आयोजित साताँै अन्तर्राष्ट्रिय सम्मेलनमा डब्लुइएलएलका डा डिन भान लेउभानले वर्तमान समयमा संवेगात्मक साक्षरताका आवश्यकतामा जोड दिनुभयो । उहाँले नेपालमा यससम्बन्धी नौ हजार विद्यार्थी उत्पादन हुनु अन्य मुलुकको तुलनामा उल्लेख्य प्रगति भएको बताउनुभयो ।
सम्मेलनमा यस वर्षको ‘दि डिन अफ इन्टरनेसनल पिस प्राइज’ प्रोफेसर डा शिशिर सुब्बालाई प्रदान गरियो । रु २५ हजार राशिको सो पुरस्कार गोर्खा फाइनान्सले प्रायोजन गरेको हो । ग्लोबल पिस फाउण्डेसन, क्रोधरहित संसार ९डब्लुडब्लुए० संस्था र प्राइम कलेजले सम्मेलनको आयोजना गरेको हो । गत वर्ष यो पुरस्कार प्राध्यापक मुरारीप्रसाद रेग्मीलाई प्रदान गरिएको थियो ।
फाउण्डेसनका अध्यक्ष ई रामरोहन पन्तले संवेगात्मक साक्षरताका विषयमा अन्य मुलुकमा भन्दा नेपालमा बढी उत्पादन भएको दाबी गर्नुभयो ।
डब्लुडब्लुएका अध्यक्ष देशमर्दन बस्नेतका अनुसार सम्मेलनमा नेपालसहित इथोपिया, चीन, बेलायत, बंगलादेश, भारत र मलेसियाका प्रतिनिधि सहभागी थिए । सम्मेलनमा विभिन्न २९ कार्यक्रम प्रस्तुत र त्यसमाथि छलफल भएको थियो ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
कार्तिक २०८३
बुधबार · द्दितीया
तस्बिर: Toshiro lama / Wikimedia Commons / CC BY-SA 4.0बुधबार · द्दितीया
भाइटीका, किजा पूजा
भाइटीका, दीपावलीको दोस्रो दिनका रूपमा मनाइएको पर्व हो, जसमा दिदीहरूले आफ्ना भाइलाई लामो जीवन र समृद्धिका लागि टीका गर्नुलाई विशेष महत्व दिइन्छ। यो दिन दिदीहरूले भाइलाई मिठाई र माेलाईँ दिने परम्परा अनुसार मनाइन्छ। भाइटीकामा भाइको सुरक्षा र दिदीको माया प्रकट गर्ने एक विशेष अवसरका रूपमा यसलाई मनाइन्छ, जसका कारण यो पर्व भाई-बहिनीको सम्बन्धलाई अझ गाढा बनाउछ।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
२०८३ कार्तिक २५ बुधबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आफन्तहरू मध्य रमाइलो जमघटको बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। पढाइमा प्रगति हुनाले आत्मविश्वास परिपूर्ण रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
Advertisement
विज्ञापन गर्नुहोस्
५ लाख+ पाठकसम्म पुग्नुहोस्
व्यङ्ग्यात्मक कार्टुन
NB · २०८३ कार्तिक १४ शनिबार
ओ ब्रो !
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…