देश कालराप्रपाकी प्रदेश साँसद कञ्चन बिच्छालाई साँसद पदबाट नहटाउन सर्वोच्चको अन्तरिम आदेश
पार्टी निर्णयबिना सरकारमा सहभागी भएको भन्दै राप्रपाले उनलाई स्पष्टीकरण सोधेर कारबाही गरेको थियो। अध्यक्ष राजेन्द्र लिङ्देनले विच्छालाई सरकारबाट फिर्ता आउन निर्देशन दिएका थिए।
१० महिना अगाडि · देश काल










