बाराः थप ८ जनामा कोरोना सँक्रमण पुष्टि
यो सँगै बारामा कुल संक्रमितको संख्या ९० पुगेको हो ।

२०७७ जेठ २८ बुधबार, दिउँसो ३:२७ बजे१ मिनेट पढाइ
यो सँगै बारामा कुल संक्रमितको संख्या ९० पुगेको हो ।

२०७७ जेठ २८ बुधबार, दिउँसो ३:२७ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, बारा । बारामा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बाराको सिम्रौनगढ नगरपालिकामा वडा नं २ का १२ र ४० बर्ष , वडा नं ५ का २७ र ३५, वर्ष वडा नं ६ का २३, २७ र ३८ वर्ष, वडा नं ७ का १९ बर्षका पुरुषमा संक्रमण देखिएको हो ।
उनीहरु बाराको सिम्रौनगढ नगरपालिका स्थित कंकालिनी माबि क्वारेन्टाईनमा बसेका थिए । अहिले उनिहरुलाई कलैया उपमहानगरपालिका वडा न ३ गङ्गापुरमा अवस्थित शैक्षिक तालिम केन्द्रमा बनाइएको अस्थायी कोरोना अस्पतालमा उपचारका लागि लाईएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनु भयो ।
करिब आठ लाख ३० हजार जनसंख्या भएको बारा जिल्लाको १६ वटा स्थानिए तहमा अहिले ६ सय ७९ जना क्वारेन्टाइनमा रहेका छन । १६ वटा स्थानिए तह रहेको बारामा ११ वटा स्थानिए तहमा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।
सम्ममा बारामा कोरना संक्रमितको संख्या ९३ रहेको छ जसमध्य एकको मृत्यू भएको छ ।
हालसम्म जीतपुर सिमरा उपमहानगरपालिकामा १, सिम्रौनगढ नगरपालिकामा १७, बिश्रामपुर गाँउपालिकामा २, कलैया उपमहानगरपालिकामा २ कलैया उपमहानगरपालिकामा रहेको जिल्ला प्रहरी कार्यालयमा ७ जना, करैयामाई गाँउपालिकामा ३ जना, महागडीमाई नगरपालिकामा २३ जना, पचरौता नगरपालिकामा सेना नेपाल आर्मी २ जना, पचरौता नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी १ जना र पचरौता नगरपालिकामा १७ जना, आदर्श कोटवाल गाउँपालिकामा ८ जना, देवताल गाउँपालिकामा १ जना, कोहल्वी नगरपालिकामा १ जना र सुबर्ण गाउँपालिकामा ७ जनामा भेटिएको छ ।
यो सँगै बारामा कुल संक्रमितको संख्या ९० पुगेको हो ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।


ब्यूरो-रिपोर्टर

ब्यूरो-रिपोर्टर

ब्यूरो-रिपोर्टर

ब्यूरो-रिपोर्टर
६ घण्टा अगाडि
विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकको सूचीमा नेपाली अनुसन्धानकर्ता डा. देवेश झा७ घण्टा अगाडि
धनुषाः खजुरीको काली मन्दिरमा 'सुजित सर' को १२ दिने 'निर्जल तपस्या', दशमीसम्म ध्यानमै रहने८ घण्टा अगाडि
कमाण्ड सम्हालेको एक सातामै सशस्त्रका ईन्सपेक्टर अजय ठाकुरको टोलीद्वारा ५७० किलो गाँजा बरामद८ घण्टा अगाडि
दसैँको रौनकसँगै गायिका रश्मी रानीको नयाँ मैथिली गीत ‘झिझिया खेलबै हे सखी’ सार्वजनिक९ घण्टा अगाडि
जनकपुरमा हत्या आरोपी गुण्डासँग टिकटक बनाएका सशस्त्रका जवान मण्डल पनि तानिए१९ घण्टा अगाडि
गोरखामा बूढीगण्डकीको भीषण बाढी, ३५ घर बगे, तटीय बस्तीका बासिन्दामा त्राहिमामव्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
२०८३ असोज २५ आइतबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
याँ कामको योजना बनाउन अनुकूल समय छ। कार्यक्षेत्रमा जिम्मेवारी बढ्न सक्छ। आर्थिक कारोबार गर्दा हतार नगर्नुहोस्। परिवारको साथले आत्मविश्वास बढ्नेछ। कुराकानीमा संयम राख्नुहोला।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…