ब्यूरो-रिपोर्टरनक्सा पास गरिदिने भन्दै १ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा मलंगवा नगरपालिकाका इन्जिनियर पक्राउ
यादवलाई नियन्त्रणमा लिएपछि अख्तियारको टोलीले घटनासँग सम्बन्धित कागजात तथा अन्य प्रमाण संकलन गर्दै अनुसन्धान अघि बढाएको छ । यादव पक्राउ परेको सर्लाहीका एसपी समेतले जानकारी आएको बताए ।
८ दिन अगाडि · ब्यूरो-रिपोर्टर










