गाउँ / समाजरोशनी झा मृत्यु प्रकरणः ससुरा पक्राउ, माइतीपक्षद्धारा हत्या भएको दाबी, ससुरा पक्षले अनुसन्धानमा सहयोग गरेको दाबी
धनुषाका प्रहरी प्रमुख एसपी रुगमबहादुर कुँवरले घटनास्थलको प्रत्यक्ष निरीक्षण गरेपछि मृत्यु शंकास्पद रहेको प्रतिक्रिया दिएका छन्। पहिले किटानी जाहेरी लिन आनाकानी गरे पनि चौतर्फी दबाबपछि आइतबार प्रहरीमा किटानी जाहेरी दर्ता गरिएको छ।
१० महिना अगाडि · गाउँ / समाज











