प्रमुख समाचारसिरहाका यी वडाध्यक्षले आफ्नै पक्की घरमा चलाए हथौडा, घर तोडेपछि चारैतर्फ चर्चा !
न्यूज ब्यूरो, सिरहा । स्थानीय तहमा अहिले जनप्रतिनीधिहरु छोटे राजा बन्न खोज्नेको कमी छैनन र बनेका पनि छन् । तर सिरहाको एक वडाध्यक्षले जनभावना बमोजिमको विकास निर्माणको कार्य अघि बढाउनको लागि आफ्नै पक्की घर तोडेका छन् । सिरहाको कल्याणपुर नगरपालिका वडा नं. ३ इटारी पर्साहीका वडाध्यक्ष अशोक कुमार मण्डलले
७ वर्ष अगाडि · प्रमुख समाचार











