प्रमुख समाचारजनकपुरः मोटरसाईकल एकदम स्पीड थियो, त्यतिकैमा...
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा मोटरसाईकल दुर्घटना हुँदा एक युवकको घटनास्थलमै मृत्यू भएको छ भने अन्य २ जना गम्भिर घाईते भएका छन् । धनुषाको जनकपुर–यदुकोहा सडक खण्डमा मोटरसाइकल आपसमा ठोक्किदा १ जनाको घटना स्थलमै मृत्यू भएको छ भने २ जना गम्भीर घाइते भएको हो । शनिबार (आज) बेलुका करिब ४ बजेको समयमा धनु
६ वर्ष अगाडि · प्रमुख समाचार











