किन हुन्छ यस्तो ?हात्ती महोत्सव सम्पन्न
रत्ननगर, चितवन, १६ पुस : चितवनको रत्ननगरस्थित सौराहामा भएको पाँचदिने चितवन हात्ती महोत्सव सम्पन्न भएको छ । यही पुस ११ गतेदेखि शुरु भएको १४ औँ चितवन हात्ती महोत्सव शनिबार सम्पन्न भएको हो । महोत्सवअन्तर्गत भएको विभिन्न कार्यक्रममध्ये हात्तीको फाष्टवाक प्रतियोगितामा टुरिजम बैंकबाट सहभागी लक्कीकली प्रथम
८ वर्ष अगाडि · किन हुन्छ यस्तो ?










