गाउँ / समाजरौतहटको एक बिहेमा गरुडा नपाका लेखापालले पडकाए दुनाली बन्दुक, कारवाहीको माग
सरकारी पदमा बसेका व्यक्तिले सार्वजनिक समारोहमा हतियार प्रयोग गर्नु कति उचित हो भन्ने प्रश्न व्यापक रूपमा उठिरहेको छ । यता लेखापाल सहनीले प्रयोग गरेको बन्दूकको लाइसेन्स छ वा छैन भन्ने विषय पनि स्पष्ट भइसकेको छैन । सम्बन्धित निकायहरू भने घटनाबारे मौनता साँधेका छन् ।
५ महिना अगाडि · गाउँ / समाज










