देश कालश्रीकृष्णले दिएको उपदेशलाई आत्मसाथ गरौं : प्रदेश प्रमुख कायस्थ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले भगवान श्रीकृष्णले दिएको उपदेशलाई अनुशरण गर्दै सत्कर्ममा लाग्नुपर्ने बताएका छन् । श्री कृष्णाष्टमी पर्वको अवसरमा ब्रहमाकुमारी राजयोग सेवा केन्द्र जनकपुरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख कायस्थले भगवान
७ वर्ष अगाडि · देश काल











