राजनीतिकजो पत्रकारितादेखि 'राजनीति' सम्म कहिले थाकेनन !
न्यूज ब्यूरो, जनकपुरधाम । एक समान्य व्यक्ति एउटा पेशासम्मै आफ्नो जीवन गुजारा गर्न सकेको कैयौं उदाहरण छ । यहाँ यस्तो पनि व्यक्तित्वहरु छन् जो की साहसिक यात्राको स्मरणले नयाँ पिढीलाई पाठ सिकाउँछन् । सोही साहहिक यात्रा गर्नुभएको छ - रमेश चन्द्र प्रधान (श्रेष्ठ) । वि.सं. २०१५ मा भूमि टेकेका प्रधान बाल्य
६ वर्ष अगाडि · राजनीतिक











