प्रमुख समाचारयसरी हुनेछ प्रदेश 'सिएम' को नियुक्ति
विराटनगर, २४ पुस : नेपाल सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले राजनीतिकर्मीबाहेक अन्य सामाजिक क्षेत्रमा रहेका व्यक्तिलाई दलहरुको सहमतिमा प्रदेश प्रमुख नियुक्त गरिने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै सूचना तथा सञ्चारमन्त्री बस्नेतले दलहरुको सहमतिमा आगामी केही दिनभित
८ वर्ष अगाडि · प्रमुख समाचार











