ब्यूरो-रिपोर्टरजनकपुरको रामजानकी माविका पेन्सन शिक्षकहरुले बनाए संघर्ष समिति
समितिका सदस्यहरुले यस संघर्षमा एकजुट भएर आफूहरूको हकका लागि संघर्ष गर्ने प्रतिबद्धता जनाएका छन् । आगामी दिनमा शिक्षकहरुको समस्याको समाधानका लागि विभिन्न कदमहरु चालिने र स्थानीय प्रशासनसँग समन्वय गरेर मुद्दाको समाधानको प्रयास गरिने समिति सदस्यहरुले जानकारी दिए ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










