देश कालप्रहरी सेवामा आधुनिकीकरण गर्नुपर्छः आईजिपी कुँवर
यस अवसरमा आईजीपी कुवरले प्रहरी कार्यालय परिसरमा वृक्षरोपण समेत गरे । हरियाली प्रवद्र्धन तथा वातावरण संरक्षणका लागि वृक्षरोपण कार्यक्रमलाई प्रहरी संगठनले प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले प्रहरी कार्यालय परिसरलाई हरित क्षेत्रका रूपमा विकास गर्ने योजना रहेको बताए ।मधेस प्रदेशका प्रहरी प्रमुख डिआईजी लालमणि आचार्यले नयाँ संरचनाहरूको निर्माणले प्रहरी सेवाको प्रभावकारिता वृद्धि गर्ने विश्वास व्यक्त गरेका छन् ।
१ वर्ष अगाडि · देश काल










