गाउँ / समाजभेटिएकी २ महिने वालिका ईश्वरको संरक्षणमा
जलेश्वर, २१ माघ । अलपत्र अवस्थामा भेटिएकी २ महिने बालिका ईश्वरको संरक्षणमा पलाइरहेकी छन् । महोत्तरीको औरही नगरपालिका वडा नं. १ स्थित बेवारिसे अवस्थामा फालिएको ती बालिकालाई पालनपोषण गर्ने जिम्मेवारी स्थानीय ईश्वर लहेडीले प्राप्त गरेका छन् । मजदुरी गरी दुईछाक खान पाउने लहेडीले आफनो परिवारमा एक बालिकाल
८ वर्ष अगाडि · गाउँ / समाज









