देश कालनेविसंघ धनुषाको कार्य समिति विस्तार उपाध्यक्षमा यादव र गोईत
यस्तै, जिल्ला कार्यसमितिको कोषाध्यक्षमा पूजा कुमारी साह, सचिवमा अशोक कुमार मरिक र जँगेश कुमार कामत, सहसचिवमा नरेन्द्र लाल कर्ण, विनय यादव, अकलेश कुमार महतो, रामकरण भण्डारी, नितिश यादव, सुजित झा, नजिबुल राईन र ज्योति ठाकुर गरी ८ जना चयन भएका छन् ।
३ वर्ष अगाडि · देश काल











