राजनीतिकमधेशका अडियल मुख्यमन्त्री सिँहः अझै दिएनन् राजिनामा, प्रदेशसभामा विश्वासको मत लिने
गत बुधबार मात्र कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता कृष्णा प्रसाद यादवले प्रदेश प्रमुख कार्यालयमा मधेश प्रदेशको सरकारको नेतृत्वका लागि दाबी पेस गरेका थिए । उनले एमाले र जनमतसंग मिलेर सरकार बनाउन दाबी पेस गरेका थिए ।
१ वर्ष अगाडि · राजनीतिक









