विश्वभर कोरोना कहर : २२ लाख संक्रमित र मृतक संख्या डेढ लाखनजिक
न्यूज ब्यूरो, काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमण भएका मानिसको संख्या २२ लाख पुग्न लागेको छ । यसबाट मृत्यु भएकाको संख्या डेढ लाख हुन लागेको छ । विश्वभरको कोरोना तथ्यांक अपडेट गर्ने वर्ल्डओमिटरको तथ्यांकअनुसार कोरोना संक्रमितको संख्या २१ लाख ८० हजार ३ पुगेको हो । यस्तै यसबाट मृत्यु भएकाको संख्य

२०७७ बैशाख ५ शुक्रबार, बिहान ९:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमण भएका मानिसको संख्या २२ लाख पुग्न लागेको छ ।
यसबाट मृत्यु भएकाको संख्या डेढ लाख हुन लागेको छ । विश्वभरको कोरोना तथ्यांक अपडेट गर्ने वर्ल्डओमिटरको तथ्यांकअनुसार कोरोना संक्रमितको संख्या २१ लाख ८० हजार ३ पुगेको हो ।
यस्तै यसबाट मृत्यु भएकाको संख्या १ लाख ४५ हजार ४१७ पुगेको छ । यसैगरी यो ५ लाख ४६ हजार ७५३ जना निको भएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…