गाउँ / समाजकमला नगरपालिकामा ५ वटा वडाको योजनाहरुको सार्वजनिक सुनुवाई सम्पन्न
कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष राजकुमार यादव, वडा नम्बर २ का वडाध्यक्ष धनेश्वर यादव, वडा नं. ३ का वडाध्यक्ष विशेश्वर यादव, वडा नम्बर ४ का वडाध्यक्ष पल्टु कवारी, वडा नं. ९ का वडाध्यक्ष धर्मनाथ मण्डल, समाजसेवी बौयैलाल यादव, माओवादी केन्द्रका स्थानीय नेता सुरेश कापर, नेपाली काँग्रेसका मनोज साह, ईन्द्रजीत गोईत, रुपेश यादव लगायत स्थानीय जेष्ठ नागरिक, महिला, विद्यार्थी, युवाहरुको सहभागीता रहेको थियो ।
४ वर्ष अगाडि · गाउँ / समाज










