खेल / खेलाडीमदन भण्डारी स्पोट एकेडेमी काठमाडौ फाइनलमा
न्यूज ब्यूरो, सुनसरी । सुनसरीको भलुवामा जारि सातौं भलुवा गोल्डकप फुटबल प्रतियोगिताको बिहीवार भएको दोश्रो सेमीफाइनल खेलमा मदन भण्डारी स्पोट एकेडेमी काठमाण्डौं फाईनलमा प्रवेश गरेको छ । चारतारे क्लब लेटाङ मोरङलाइ ४–१ फराकिलो गोल अन्तरले पाखा लगाउँदै उपाधि नजिक पुगेको छ । खेलको पहलो हाफको १६ औं मिनेट र
७ वर्ष अगाडि · खेल / खेलाडी











