राजनीतिकप्रधानमन्त्रीलाई बाबुरामको प्रश्न : अहिले राम मन्दिर बनाउने कि अस्पताल ?
न्यूज ब्यूरो, काठमाडौं । जनता समाजवादी पार्टीका बरिष्ठ नेता डा. बाबुराम भट्टराइले राम मन्दिरको कुरा छाडेर अस्पताल र आइसोलेसन निर्माणमा जोड दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । नेता भट्टराईले राम मन्दिरको चिन्तन छाड्न सुझाव दिदै प्रधानमन्त्री ओलीलाई जनधनको रक्षामा लाग्न आग्रह गरेका ह
६ वर्ष अगाडि · राजनीतिक











