प्रमुख समाचारसुशिला कार्कीलाई प्रधानमन्त्री बनाउने सर्वपक्षिय समझदारी, संसद विघटन अझै अन्यौल
राष्ट्रपति पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै लोकतन्त्रको संरक्षण र शान्ति–सुव्यवस्था कायम गर्न हरसम्भव प्रयास भइरहेको उल्लेख गर्दै आन्दोलनकारी नागरिकलाई संयमता अपनाउन अपिल गरेका थिए । सर्वपक्षीय सहमति जुटेपछि मात्रै कार्कीको नियुक्ति प्रक्रिया अघि बढ्ने शीतल निवास स्रोतको भनाइ छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार










