गाउँ / समाजएकल महिलाको घर तोडदै झाको धम्की–'यसलाई कसैले सहयोग गरे हातखुट्टा काटिदिन्छु'
रिपोर्टिँगको लागि चन्द्राबतिको घर पुगेका सँचारकर्मी धर्मेन्द्र यादव र निरन्जन साहलाई समेत गाली गलौच गरेपछि उनीहरुले प्रतिकार गरेका थिए । केही बरेपछि मात्र झा परिवार मुख बन्द गरी घर फर्केका थिए ।
५ वर्ष अगाडि · गाउँ / समाज











