देश काल'घुमौँ मधेश, बुझौँ मधेश' को लागि सँयोजक ठाकुरले भेटे भारतीय रक्षामन्त्री सिँह, पर्यटन बढाउन माग
ज्ञापनपत्रमा जनकपुरधाम (माता सीताको जन्मभूमि), धनुषाधाम, महागढीमाई मेला स्थल, देवधाम, जलेश्वरनाथ महादेव, बाबा टुटेश्वरनाथ महादेव, श्री चमेली माई मन्दिर, रजवा महादेव, शितलीमाई मन्दिर, नाढीमन ताल, नुनथर पहाड, छिन्नमस्ता भगवती, कंकालनी माता, दुर्गा भगवती, सहलेश फुलवारी, बाबा हरिहरनाथ मन्दिरलगायतका दर्जनौं आस्था–केन्द्रलाई नेपाल–भारतको साझा धार्मिक सम्पदा मानेर तिनीहरूको संरक्षण र अन्तर्राष्ट्रिय स्तरमा प्रचारको आवश्यकता औंल्याइएको छ।
१ वर्ष अगाडि · देश काल











