ब्यूरो-रिपोर्टरधनुषा धनौजी गाउँपालिकाका हाकिम राजकुमार दास सम्पर्कविहिन भएको आरोप
यता, अधिकृत दासले आफू विरामी भएर काठमान्डौँ उपचारमा गएको बेला कुप्रचार गरिएको बताएका छन् । उनले आफू अस्वस्थ्य भएर बीच बीचमा उपचारको लागि गएको र बीच बीचमा कार्यालय आउने गरेको दाबी गरे ।
४ महिना अगाडि · ब्यूरो-रिपोर्टर











