नेविसंघ धनुषाका क्षेत्रीय सभापति यादव काँग्रेसको प्रदेश भातृ सँघ समन्वय विभाग सदस्यमा मनोनित
नेपाली काँग्रेसको मधेश प्रदेश कमिटि अन्तर्गतको भातृ सँघ समन्वय विभागको २८ जना सदस्य मनोनित भएकोमा यादवलाई समेत छनौट गरिएको हो । धनुषा निर्वाचन क्षेत्र नं. २ को नेविसंघका क्षेत्रीय सभापति रहेका यादवलाई मधेश प्रदेश कमिटिका अध्यक्ष कृष्णा यादवले उनलाई मनोनित गरेको हो ।

२०८० असोज १० बुधबार, बेलुकी ७:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेसको भातृ सँगठन नेपाल विद्यार्थी सँघ (नेविसंघ) धनुषाका क्षेत्रीय सभापति जयनाथ कुमार यादव प्रदेशको समन्वय विभागमा समेत मनोनित भएका छन् ।
नेपाली काँग्रेसको मधेश प्रदेश कमिटि अन्तर्गतको भातृ सँघ समन्वय विभागको २८ जना सदस्य मनोनित भएकोमा यादवलाई समेत छनौट गरिएको हो । धनुषा निर्वाचन क्षेत्र नं. २ को नेविसंघका क्षेत्रीय सभापति रहेका यादवलाई मधेश प्रदेश कमिटिका अध्यक्ष कृष्णा यादवले उनलाई मनोनित गरेको हो ।
प्रदेश कमिटिले एक सूचना जारी गर्दै प्रदेश सभापति कृष्ण प्रसाद यादव र संघका प्रमुख सूर्य बहादुर थापाको नेतृत्वमा बसेको बैठकबाट विधान बमोजिम २८ जनालाई मनोनित गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…