देश कालप्रदेश २ : अर्थ मन्त्रालयले सामाजिक विकास मन्त्रालयलाई दियो ३ गाडी
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ को आर्थिक मामिला तथा योजना मन्त्रालयले सामाजिक विकास मन्त्रालयलाई तीनवटा गाडी उपलब्ध गराएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका सामाजिक विकास मन्त्रालयलाई गाडी दिइएको हो । सामाजिक विकास मन्त्रालय यतिबेला बढी सक्रिय रहनुपर
६ वर्ष अगाडि · देश काल











