ब्यूरो-रिपोर्टरप्रदेश सरकारको मिडिया ब्रिफिङ त्यतिको सजिलो छैन
हाम्रो पुस्ताले कहिल्यै अनुभूत गर्न नपाएको महामारीले विभिन्न देशहरुलाई पिरोलेको समाचार सार्वजनिक भइरहेका थिए। छिमेकी मुलुक चीनको वुहानबाट सुरु भएको कोभिड १९ समुन्द्र तरेर युरोप र अमेरिकातर्फ विचरण गर्दै थियो। संसारमा हरेक हिसाबले शक्ति सम्पन्न देशहरुलाई पिरलेको कोभिडले हामीलाई पनि सताउँछ भन्ने आशंका
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर









