ब्यूरो-रिपोर्टरआफ्नो बडाई गरी पोष्ट फेसबुकमा शेयर गर्न करारका मास्टरहरुलाई हेडमास्टर मण्डलको उर्दी, मास्टरहरु फेसबुकमै व्यस्त
यसका साथै, उनले केही विद्यार्थीहरुलाई समेत यसको लागि प्रयोग गर्न थालेको पाईएको छ । सोही स्कूलबाट पढेर विदेश कमाउन गएका केही युवकहरुलाई मेसेज गरी आफ्नो पोष्टहरु अनिवार्य रुपमा अधिक भन्दा अधिक शेयर गरिदिन आग्रह गर्दै गरेको बताइएको छ ।
४ महिना अगाडि · ब्यूरो-रिपोर्टर










