धनुषाको कमला नगरपालिकाको विद्यालयहरु एक हप्ताको लागि बन्द
कमला नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अमित कुमार जयशवालका अनुसार अत्यधिक चिसो बढेपछि नगरभित्रका विद्यालयहरु बन्द गरिएको हो । माघ १ गते सार्वजनिक विदा पर्न गएपछि माघ २ गतेदेखि विद्यालय संचालनको लागि सबै विद्यालयका प्रमुखहरुलाई पत्राचार गरिसकेको जानकारी दिए ।
१ वर्ष अगाडि · गाउँ / समाज











